जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा/मुक्कुमलुङमा फागुन ६ देखि ८ गतेसम्म पैदलयात्रा कार्यक्रम तय छ । सम्पदा संरक्षणका लागि जिल्लाबाहिरबाट समेत आउन थालेका छन्
वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार पन्ध्र इन्चसम्मको १ हजार ९ सय पाँच वटा रुख कटान हुन्छ । २०७ वटा ठूलो रुख कटान हुन्छ । जम्मा २ हजार १ सय १४ वटा ठूला सान