माघ १९ गते ।संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४औँ राष्ट्रिय दिवस ९ईद अल इतिहास० का अवसरमा २ सय कृतज्ञता व्यक्त गरेको छ ।
संयुक्त अरब इमिरेट्स
नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको सराहना गरेको छ, परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।६७ जना नेपालीलाई आममाफी दिएको छ । यसप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक धन्यवाद तथा
माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानूनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानूनअनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।