फागुन ११ गते । ‘नो केवलकार’ समूहमा आबद्ध आन्दोलनकर्मीले शनिबार बेलुकी निकालेको मसाल (राकेँ) घर घरमा फ्याँक्नु निन्दनीय भएको जनाएको छ । उद्योग वाणिज्य सँघले आइतबार निकालेको विज्ञप्तिमा ‘नो केवलकार’ र सरकार दुवैलाई संयमता अपनाउन र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ । फुङलिङ नगरपालिका–५ विरेन्द्रचोकमा जुलुसका क्रममा भएका घटनाप्रति दुःख व्यक्त गरेको छ । (हेर्नुहोस विज्ञप्ति)