माघ २९ गते । नेपाली क्रीकेटर दीपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग खेल्ने भएका छन् ।उनलाई इस्लामावाद युनाइटेडले सुपर लिगका लागि अनुबन्ध गरेको हो ।
दीपेन्द्रसिंह ऐरी
इस्लामावादले उनलाई ६० लाख (नेपाली करिब ३१ लाख रुपैयाँ ) पाकिस्तानी रुपैयाँमा अनुबन्ध गर्यो ।