setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङमा सम्पन्न ब्याडमिन्टन प्रतियोगीतामा को कुन विधामा विजयी ?

चैत २९, २०८२, आइतवार
१७ वर्षीय आन्द्रियस लिम्बु । province level Mens single winner. उनले नगद २५ हजार पुरस्कार प्राप्त गरे ।

चैत २९ गते । जिल्लास्थित इन्द्रेणी ब्याडमिन्टन हलमा शनिबार सम्पन्न छैटौ मेयर कप प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । विहीवारदेखि सुरु भएको प्रतियोगीताअन्तर्गत ६ वटा विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगीतामा विजेता र उपविजेतालाई प्रमूख अतिथि फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले पुरस्कार प्रदान गरे । नगरप्रमूख मादेनले भने,‘सबै खेललाई नगरपालिकाले सहयोग गर्छ । खेलाडीलाई उज्वल भविष्यका लागि शुभकामना !’ जिल्ला व्याडमिन्टन सँघका अध्यक्ष सुरेश सिंघकका अनुसार प्रतियोगीतामा खेलाडीको स्तर बढ्दो छ । इलाम,उदयपुर र सुनसरीबाट समेत खेलाडी आएका थिए । खेल दुई वटा कोर्टमा भएको थियो ।

कुन विधामा को–को विजयी बने ? फोटो फिचर

दाजुभाई डेविट र रमेश मादेन । District B-level Mens Double winner. उनीहरुले नगद १५ हजार पुरस्कार प्राप्त गरे ।

बसन्त गुरुङ र सुरोज मादेन । Veterans (100+) double winner. उनीहरुले नगद १५ हजार पुरस्कार प्राप्त गरे ।

सन्तोष तामाङ र लक्ष्मण घतानी । दुवै नेपाल प्रहरीमा आबद्ध छन् । जनप्रतिनिधि र कर्मचारीतर्फ विधामा प्रथम भएका उनीहरुले नगद १५ हजार प्राप्त गरे ।

यू-१५ (Single) च्याम्पियन रेश्मा गुरुङ र दोश्रो भएकी निशुम गुरुङ । क्रमश ६ हजार र ४ हजार पुरस्कार प्राप्त गरे ।

उदयीमान खेलाडी १५ वर्षीय अंिकत लिम्बु । उनी ताप्लेजुङका हुन् ।

केशव पौडेल र सुजना श्रेष्ठ । District B-level Mens Double उपविजेता । उनीहरुले नगद १० हजार प्राप्त गरे ।

उपविजेता ईन्द्र कुमार गुरुङ र मान वहादुर पालुङवा । Veterans (100+) double . उनीहरुले नगद १० हजार प्राप्त गरे ।

मिलिन गुरुङ र रोजी राई प्रथम । Province level Mix Double (open). उनीहरुले नगद २० हजार प्राप्त गरे ।

इलामका दिवस शंकर । Province level Mens single मा दोश्रो भए । नगद २० हजार पुरस्कार प्राप्त गरे ।

u-15 मा प्रथम करन लिम्बु र दोश्रो अंकित लिम्बु । क्रमश ६ हजार र ४ हजार पुरस्कार प्राप्त गरे ।

जनप्रतिनिधि र कर्मचारीतर्फ दोश्रो बनेका विकास तामाङ र फुर्वा शेर्पा (रातो जर्सी)। उनीहरुले नगद १० हजार प्राप्त गरे ।

खेल अवलोकनमा नगरप्रमूख अमिर मादेन,प्रमूख जिल्ला अधिकारी शिवराज सेढाई,प्रहरी नायब उपरिक्षक वेद प्रसाद गौतम र फुनपा ६ वडाअध्यक्ष तेज गुरुङ (मदन) लगायत अतिथि ।

समापनपश्चात सामूहिक तस्बिर खिचाउँदै ।

समापनपश्चात सामूहिक तस्बिर खिचाउँदै ।

छैटौ मेयर कप ब्याडमिन्टन प्रतियोगीता ।

छैटौ मेयर कप ब्याडमिन्टन प्रतियोगीता ।