setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ताप्लेजुङमा क्षितिज थेबेको ६ सय मतको अग्रता

फागुन २३, २०८२, शनिवार
क्षितिज थेबे

क्षितिज थेबे

फागुन २३ गते । प्रतिनिधिसभा चुनावमा ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेबेले ६ सय मतको अग्रता लिएका छन । थेबेले ५ सय ९९ मतले अग्रता लिएका छन् । थेबेले ७ हजार १ सय ५९ मत प्राप्त गरेका छन् । काग्रेसका उम्मेद्वार गजेन्द्र प्रसाद तुम्याङले ६ हजार ५ सय ६० मत प्राप्त गरेका छन् । आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा थेबेले ३ सय ९१ मत प्राप्त गरे । काग्रेसका तुम्याङले १ सय ९३ मत प्राप्त गरे । हालसम्म २९ वटा वडाको मतगणना सकिएको छ ।