setoveda logo
४ वैशाख २०८३, शुक्रवार

प्रधानमन्त्री नियूक्त हुन लागेका बालेनको सपथग्रहण साइत शुक्रबार १२:३४ बजे

चैत १२, २०८२, बिहिवार
रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह

रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह

चैत १२ गते । प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ । बालेननिकट स्रोतका अनुसार साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई गराइएको छ ।

त्यसक्रममा १०८ जना बटुकले स्वस्ति बाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ । ७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ ।