setoveda logo
२१ जेठ २०८३, बिहिवार

बजाजले ल्यायो ताप्लेजुङमा पुराना मोटरसाइकल वा स्कुटर साट्ने एक्सचेन्ज मेला

साउन ३१, २०८२, शनिवार
ताप्लेजुङमा बजाजको एक्सचेन्ज मेला

ताप्लेजुङमा बजाजको एक्सचेन्ज मेला

साउन ३१ गते । नेपालमा सर्वाधिक विक्री हुने बजाज मोटरसाइकल एक्सचेन्ज मेला सदरमुकाममा आइतबारदेखि (भदौ १–६ गतेसम्म) सुरु हुँदैछ । फुङलिङ बजारको विरेन्द्रचोकस्थित होटल जानु इनको प्राङ्गणमा आयोजित मेला ६ दिनसम्म संञ्चालन हुने भएको छ । बजाज मोटरसाइकल वितरक कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीद्धारा साटासाट कार्यक्रम आयोजना गरिएको हो । कुनै पनि कम्पनीका पुराना मोटरसाइकल र स्कुटर साटेर बजाजको नयाँ मोटरसाइकल प्रदान गर्न सकिने कम्पनीले जनाएको छ । उक्त मेलामा अन दि स्पट फाइनान्सको समेत सुविधा छ । विशेष छुटको समेत सुविधा उपलब्ध गराएको छ । कंञ्चनजंघा मोटरसाइकल वर्क सपका प्रोपाईटर सुविन तामाङका अनुसार ग्राहकका लागि मौका हो । प्रो तामाङले भने,‘मोटरसाइकल र स्कुटर साटासाट गर्ने ग्राहकका लागि मौका हो । आशा छ, ग्राहकले सुविधा उपभोग गर्नेमा ढुक्क छौ ।’

विस्तृत जानकारीका लागि सम्पर्क

कंञ्चनजंघा मोटरसाइकल वर्क सप,हेलिप्याड

प्रो. सुविन तामाङ

फोन ९८५२६६००८३