setoveda logo
३ साउन २०८३, आइतवार

आर्सनलको उपाधि यात्रामा धक्का

चैत २९, २०८२, आइतवार

चैत २९ गते । आर्सनलको इंग्लिस प्रिमियर लिग उपाधि जित्ने सपनामा ठूलो धक्का लागेको छ। आफ्नै मैदानमा शनिबार भएको खेलमा बर्नमाउथसँग आर्सनल २(१ ले स्तब्ध भएपछि उपाधि यात्रामा असर गर्ने भएको हो।

आर्सनलको उपाधि यात्रामा धक्का

आर्सनलको उपाधि यात्रामा धक्का

खेलको सुरुमै जुनियर क्रुपीले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए। त्यसपछि आर्सनलका भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। तर, दोस्रो हाफमा बर्नमाउथका एलेक्स स्कटले उत्कृष्ट गोल गरेपछि आर्सनल खेलमा फर्कन सकेन र हार बेहोर्नु पर्यो।