setoveda logo
३ साउन २०८३, आइतवार

खेलकुद

च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिका र प्रतियोगिताबाट बाहिरिइसकेको इङ्गल्यान्ड खेल्दै

कर्णाली प्रदेशमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ ।

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ ।

नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई हराएको छ । आर्सनलले लेस्टर सिटीलाई २–० गोलले हराएको हो ।

जिल्लाको मैवाखोला गाउँपालिकामा बुधबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा मैवाखोला गाउँपालिका प्रथम भएको छ ।

भारतीय तीव्र गतिका जसप्रित बुमराह आईसीसी च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएका छन् ।

जिल्लाको मैवाखोला गाउँपालिकामा आइतबारदेखि १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ ।

ताप्लेजुङ — यसवर्ष हुने १५औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।

दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले घरेलु टोली पाकिस्तानलाई १ सय २० रनले हराएको छ ।

महिला यू–१९ विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग हार्यो

यूरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार पुनरागमन जित दर्ता गरेको छ ।

लोकप्रिय समाचार

    No Trending News Found